Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आइतबार घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२१, मंसिर २०७७
आइतबार घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (आइतबार) घटेको छ । शुक्रबार सुनको भाउ ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा २०० रुपैयाँले घटेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ ९२ हजार २५० रुपैयाँ निर्धारण गरिएको छ ।

8-21.PNG

त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १२ सय १० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर २१, २०७७ आइतवार - १०:४६:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology