Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

दैनिकी न्यूज

१९, मंसिर २०७७
यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ
images

सप्तरी । ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा कञ्चनरुप नगरपालिका वडा नं. ११ बस्ने २४ वर्षीय दिपक गाईनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घाँस काटन गएको अवस्थामा ती बालिकालाई ललाई फकाई धारापानी पिकनिक स्थलमा लगि दिपकले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठेलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बालिकालाई आफन्तको जिम्मा लगाउनुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :मंसिर १९, २०७७ शुक्रवार - १५:१०:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology