Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज युनाईटेड इदी–मर्दीको आईपीओ बाँडफाँड हुने

आज युनाईटेड इदी–मर्दीको आईपीओ बाँडफाँड हुने

दैनिकी न्यूज

१४, मंसिर २०७७
आज युनाईटेड इदी–मर्दीको आईपीओ बाँडफाँड हुने
images

काठमाडौं । आज युनाईटेड इदी–मर्दीको साधारण शेयर (आईपीओ) बाँडफाँड हुने भएको छ । युनाईटेडले मंसिर ३ गते देखि ७ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको आईपीओको बाँडफाँड आज हुने भएको हो ।

उक्त आइपिओ आज अपराह्न ४ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय जमल, काठमाडौंमा बाँडफाँड गरिनेछ ।

images
प्रकाशित मिति :मंसिर १४, २०७७ आइतवार - ०८:५३:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology