Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बिहीबार घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिहीबार घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

४, मंसिर २०७७
बिहीबार घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । बुधबार सुनको भाउ तोलामा ९५ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ९ रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १२ सय १५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर ४, २०७७ बिहिवार - ११:११:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology