Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बढ्यो शेयरबजार, कारोबार रकम समेत ह्वात्तै बढ्यो, कुन कम्पनीले कति कमाए ?

बढ्यो शेयरबजार, कारोबार रकम समेत ह्वात्तै बढ्यो, कुन कम्पनीले कति कमाए ?

दैनिकी न्यूज

२७, कार्तिक २०७७
बढ्यो शेयरबजार, कारोबार रकम समेत ह्वात्तै बढ्यो, कुन कम्पनीले कति कमाए ?
images

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहिबार) नेप्से १०.८२ अंकले बढेर १ हजार ७ सय १८ दशमलव ४९ विन्दुमा पुगेको छ । यस्तै ठुला कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ३.२७ अंकको छ । नेप्सेका अनुसार आज ४ अर्ब ८२ करोड ६२ लाखको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ७ वटा समूह ओरालो लागेका छन् भने अन्य ५ वटा बढेका छन् । बैंकिङ उपसमुहको १०.२१ बढेको छ भने व्यापार १६४.७१ अंकले बढेको छ ।

images
प्रकाशित मिति :कार्तिक २७, २०७७ बिहिवार - १६:१३:५६ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology