Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मिर्मिरे लघुवित्तले प्रस्ताव गर्यो लाभांश

मिर्मिरे लघुवित्तले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

२७, कार्तिक २०७७
मिर्मिरे लघुवित्तले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। लघुवित्तको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६३०२३३६६ प्रतिशत नगद गरी कुल १२.६३०२३३६६ प्रतिशत लाभांश घोषणा गरेको हो।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 

images
प्रकाशित मिति :कार्तिक २७, २०७७ बिहिवार - १०:२३:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology