Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज पनि बढ्यो सुनको भाउ

आज पनि बढ्यो सुनको भाउ

दैनिकी न्यूज

२३, कार्तिक २०७७
आज पनि बढ्यो सुनको भाउ
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज फेरि बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९७ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार २ रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १२७५ रहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक २३, २०७७ आइतवार - १३:१६:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology