Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार सुनको भाउ ह्वात्तै बढ्यो

शुक्रबार सुनको भाउ ह्वात्तै बढ्यो

दैनिकी न्यूज

२१, कार्तिक २०७७
शुक्रबार सुनको भाउ ह्वात्तै बढ्यो
images

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ ह्वात्तै बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै १ हजार रुपैयाँले उकालो लागेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला छापावाल सुन ९७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।

बिहीबार छापावाल प्रतितोला ९६ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको भाउ तोलामै ४५ रुपैयाँ बढेर १ हजरा २५५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदीक १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो।

images
प्रकाशित मिति :कार्तिक २१, २०७७ शुक्रवार - ११:०७:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology