Logo

सोमवार, श्रावण २५ गते २०८३

images

भरुवा बन्दुक सहित भोक्तान पक्राउ

भरुवा बन्दुक सहित भोक्तान पक्राउ

दैनिकी न्यूज

१९, कार्तिक २०७७
भरुवा बन्दुक सहित भोक्तान पक्राउ
images

खोटाङ । खोटेहाङ गाउँपालिका वडा नं. ८ बस्ने ४० वर्षीय भुपाल मोक्तानलाई १ थान भरुवा बन्दुक सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका वडा नं. ६ डिगाउँ बस्ने मान बहादुर तामाङले भुपाललाई सापटी दिएको पैसा माग्न गएको अवस्थामा सामान्य विवाद हुँदा भुपालले भरुवा बन्दुक तेर्साएपछि मान बहादुरले बन्दुक खोसेर प्रहरी चौकी सिम्पानीमा लगि बुझाएपछि उक्त चौकीबाट खटिएको प्रहरीले भुपाललाई पक्राउ गरेको हो । 

images
प्रकाशित मिति :कार्तिक १९, २०७७ बुधवार - १३:०१:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology