Logo

सोमवार, श्रावण २५ गते २०८३

images

तिनाउँ मिसन रडेभलपमेन्ट बैंक र गुराँस लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत

तिनाउँ मिसन रडेभलपमेन्ट बैंक र गुराँस लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत

दैनिकी न्यूज

१७, कार्तिक २०७७
तिनाउँ मिसन रडेभलपमेन्ट बैंक र गुराँस लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत
images

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तिनाउँ मिसन रडेभलपमेन्ट बैंक र गुराँस लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ ।

तिनाउँ मिसन डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकको सोमबार मात्रै १२ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेका अनुसार संस्थाको कुल १३ लाख ७३ हजार एक कित्ता सेयर थपिएको हो । यससँगै उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुने छ ।

त्यस्तै शतप्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको आज सो मात्राको हकप्रद सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्सको ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त सेयर सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । 

images
प्रकाशित मिति :कार्तिक १७, २०७७ सोमवार - १५:०३:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology