Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज सुनको भाउ स्थिर

आज सुनको भाउ स्थिर

दैनिकी न्यूज

१७, कार्तिक २०७७
आज सुनको भाउ स्थिर
images

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । आइतबार सुनको मूल्य तोलामा ९५ हजारमा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ५ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२०५ रहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १७, २०७७ सोमवार - १३:१०:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology