Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आइतबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१६, कार्तिक २०७७
आइतबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आइतबार सुनको भाउ बढेको छ । यसदिन सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९५ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । तर शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको भाउ पनि बढेको छ । यस दिन चाँदीको भाउ प्रतितोला १ हजार १९५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । तर शुक्रबार १ हजार १८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

images
प्रकाशित मिति :कार्तिक १६, २०७७ आइतवार - १०:५६:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology