Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बिहीबार ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिहीबार ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१३, कार्तिक २०७७
बिहीबार ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । बिहीबार सुनको भाउ घटेको छ । दशैभन्दा पहिला सुन तोलामा ९५ हजार ७०० रुपैयाँ थियो । तर, विहीबार सुन तोलामा एक हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसअघि कात्तिक ६ गते सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बिहीबार तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य एक हजार एक सय ८० रुपैयाँ रहेको महासंघले जनाएको छ । कात्तिक ६ गते चाँदीको मूल्य प्रतितोला १२३० रहेको थियो ।

images
प्रकाशित मिति :कार्तिक १३, २०७७ बिहिवार - ११:३१:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology