Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बिहीबार बढ्यो सुनको भाउ

बिहीबार बढ्यो सुनको भाउ

दैनिकी न्यूज

६, कार्तिक २०७७
बिहीबार बढ्यो सुनको भाउ
images

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबार सुनको मूल्य तोलामा ९५ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार २ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२३० रहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक ६, २०७७ बिहिवार - ११:२१:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology