Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कुमारी बैंकद्वारा लाभांश दिने घोषणा, कति दिने भयो नगद र बोनस ?

कुमारी बैंकद्वारा लाभांश दिने घोषणा, कति दिने भयो नगद र बोनस ?

दैनिकी न्यूज

५, कार्तिक २०७७
कुमारी बैंकद्वारा लाभांश दिने घोषणा, कति दिने भयो नगद र बोनस ?
images

काठमाडौं । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को कमाईबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकको आज (कार्तिक ५ गते) बसेको बैंकको संचालक समितिको बैठकबाट आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्र्रतिशत बोनस शेयर तथा ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि शेयरधनीले पाउनेछन्।

images
प्रकाशित मिति :कार्तिक ५, २०७७ बुधवार - २०:३८:२३ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology