Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सिटिजन्स बैंक इन्टरनेसनलद्वारा लाभांश प्रस्ताव, कति दिने भयो बोनस र नगद ?

सिटिजन्स बैंक इन्टरनेसनलद्वारा लाभांश प्रस्ताव, कति दिने भयो बोनस र नगद ?

दैनिकी न्यूज

३, कार्तिक २०७७
सिटिजन्स बैंक इन्टरनेसनलद्वारा लाभांश प्रस्ताव, कति दिने भयो बोनस र नगद ?
images

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले गत असार मसान्तसम्म कायम चुक्तापूँजीको ७ दशमलव ७० प्रतिशत बोनस शेयर तथा ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।

images
प्रकाशित मिति :कार्तिक ३, २०७७ सोमवार - १४:५४:२४ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology