Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

आज सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२९, आश्विन २०७७
आज सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज स्थिर रहेको छ । आज सुनको भाउ बुधबारकै भाउ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको भाउ ९४ हजार निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ भने घटेको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२०० रहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन २९, २०७७ बिहिवार - ११:११:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology