Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ह्वात्तै घट्यो सुन र चाँदीको मूल्य

ह्वात्तै घट्यो सुन र चाँदीको मूल्य

दैनिकी न्यूज

२८, आश्विन २०७७
ह्वात्तै घट्यो सुन र चाँदीको मूल्य
images

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ६ सयले घटेको हो । मंगलबार छापावाल सुन ९५ हजार १ सय रुपैयाँमा कारोबार सुन बुधबार घटेर तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९३ हजार रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य पनि २० रुपैयाँ घटेको छ । मंगलबार तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर १२०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

images
प्रकाशित मिति :आश्विन २८, २०७७ बुधवार - १३:०३:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology