Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२३, आश्विन २०७७
सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । शुक्रबार सुनको भाउ बढेको छ । सुनको प्रतितोला ९ सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ पुगेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ९५ रुपैयाँ निर्धारण गरिएको छ ।

विहीबार छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँ, तेजावी सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ थियो भने चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा किनबेच भएको थियो ।

images
प्रकाशित मिति :आश्विन २३, २०७७ शुक्रवार - ११:४१:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology