Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार पनि ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

बुधबार पनि ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

दैनिकी न्यूज

१४, आश्विन २०७७
बुधबार पनि ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य
images

काठमाडौं । गत साताबाट लगातार घटिरहेको सुन र चाँदीको मूल्य बुधबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ५ सयले बढेको हो । बढेपछि छापावाल सुनको मूल्य ९४ हजार ७०० र तेजाबी सुनको मूल्य ९४ हजार २ सय कायम भएको छ । तर मंगलबार सुन प्रति तोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

6-14.PNG

मंगलवार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ९० माा कारोबार भइरहेको छ । तर मंगलबार चाँदी ११ सय ७५ मा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :आश्विन १४, २०७७ बुधवार - १०:५५:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology