Logo

सोमवार, श्रावण २५ गते २०८३

images

निरन्तर बढ्दैछ शेयर बजार, कारोबार रकम झन बढ्न थाल्यो

निरन्तर बढ्दैछ शेयर बजार, कारोबार रकम झन बढ्न थाल्यो

दैनिकी न्यूज

११, आश्विन २०७७
निरन्तर बढ्दैछ शेयर बजार, कारोबार रकम झन बढ्न थाल्यो
images


काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ४ दशमलब २९ अंकले बढेर १ हजार ५६५ दशमलव ५५ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आइतबार ३ अर्ब १३ करोड ८२ लाख ४३ हजार ३७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहको शेयर घटेको छ ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा सोल्टी होटल लिमिटेडले अग्रता कायम गर्न सफल भएको छ । कम्पनीको ४८ करोड ५६ लाख ५१ हजार ८ सय ८९ रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

images
प्रकाशित मिति :आश्विन ११, २०७७ आइतवार - १८:२८:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology