Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बिहीबार ह्वात्तै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिहीबार ह्वात्तै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

८, आश्विन २०७७
बिहीबार ह्वात्तै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । बिहीबार सुनचाँदीको भाउ घटेको छ । बिहीबार छापावाल सुन प्रतितोला १२०० रुपैयाँ घटेको छ । बुधबार तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज (बिहीबार) तोलामा १२ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन प्रति तोला ९२ हजार ६०० रुपैया पुगेको छ ।

6-8.PNG

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि आज ७० रुपैयाँले घटेर तोलामा ११ सय २० रुपैयाँ कारोबार भैरहेको छ । तर बुधबार चाँदी तोलामा ११ सय ९० रुपैयाँ कारोबार भएको थियो ।

images
प्रकाशित मिति :आश्विन ८, २०७७ बिहिवार - १०:५०:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology