काठमाडौं । एनएमबि बैंकको ४९ लाख ६७ हजार ६५५ कित्ता शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कञ्चन डेभलपमेण्ट बैंकलाई एक्विजिशन गरेपछि एनएमबि बैंकको नामबाट उक्त शेयर सूचीकृत भएको हो । अव यो शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।