Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार सुनको भाउ स्थिर

आइतबार सुनको भाउ स्थिर

दैनिकी न्यूज

४, आश्विन २०७७
आइतबार सुनको भाउ स्थिर
images

काठमाडौं । नेपाली बजारमा छापावाल सुनको भाउआज स्थिर रहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९७ हजारमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रहेको छ भने तेजावी सुनको मूल्य ९६ हजार ५ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १३३० मा कारोबार भएकोमा आज १५ रुपैयाँले घटेर प्रतितोला १३१५ कायम गरिएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन ४, २०७७ आइतवार - १०:४१:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology