काठमाडौँ। सोमबार सुनचाँदीको भाउ बढेको छ । । यस दिन सुनको भाउ आइतबारको तुलनामा प्रति तोलामा ४०० रुपैयाँ बढेर प्रति तोला ९६ हजार ९०० रुपैयाँ तोकिएको छ भने र तेजाबी सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तर आइतबार सुन प्रति तोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै यस दिन चाँदीको भाउ पनि बढेको छ । सोमबार आइतबारको तुलनामा प्रति तोलामा १० रुपैयाँले बढेर प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भैरहेको छ । तर आइतबार चाँदीको भाउ प्रति तोला १ हजार ३ सय १० मा कारोबार भएको थियो ।