Logo

आइतवार, श्रावण २४ गते २०८३

images

टिएमएसमा आइतबार पनि समस्या

टिएमएसमा आइतबार पनि समस्या

दैनिकी न्यूज

२८, भाद्र २०७७
टिएमएसमा आइतबार पनि समस्या
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएपछि शेयर कारोबार रोक्का भएको छ।

टिएमएसमा अर्डर राख्न नमिल्ने तथा राखिएको अर्डर रद्द गर्न नमिल्ने जस्ता समस्या देखिएको छ। समस्या देखिएपछि हाललाई शेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ। उक्त समस्या समाधानका लागि प्रयासरत रहेको नेप्सेले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र २८, २०७७ आइतवार - १४:०१:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology