Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार सुनचाँदीको भाउ घट्यो

शुक्रबार सुनचाँदीको भाउ घट्यो

दैनिकी न्यूज

२६, भाद्र २०७७
शुक्रबार सुनचाँदीको भाउ घट्यो
images

काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँ तोकेको छ । तर बिहीबार सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

5-26.PNG

यसैगरी, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१० रुपैयाँ पुगेको छ । तर बिहीबार चाँदी प्रति तोला १ हजार ३२५ मा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :भाद्र २६, २०७७ शुक्रवार - ११:३२:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology