Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कति प्रस्ताव गर्‍यो आरएमडीसी लघुवित्तले लाभांश ?

कति प्रस्ताव गर्‍यो आरएमडीसी लघुवित्तले लाभांश ?

दैनिकी न्यूज

२२, भाद्र २०७७
कति प्रस्ताव गर्‍यो आरएमडीसी लघुवित्तले लाभांश ?
images

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

लघुवित्त कम्पनीको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नै नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुन कम्पनीले जनाएको छ ।

आरएमडीसी लघुवित्तको हाल चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार ४२५ रुपैयाँ रहेको छ ।

images
प्रकाशित मिति :भाद्र २२, २०७७ सोमवार - ११:१७:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology