Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार सुनको भाउ बढ्यो

आइतबार सुनको भाउ बढ्यो

दैनिकी न्यूज

१४, भाद्र २०७७
आइतबार सुनको भाउ बढ्यो
images

काठमाडौं । आइतबार सुनचाँदीको भाउ बढेको छ । आइतबार सुनको भाउ शुक्रबारको तुलनामा तोलामा ३०० रुपैयाँले बढेर प्रति तोला ९७ हजार २०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर शुक्रबार सुन प्रति तोला ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९६ हजार ७७ रुपैयाँ रहेको छ ।

5-14.PNG
त्यस्तै, आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी प्रति तोला १३४० रुपैयाँमा कारोबार भैरहेको छ ।

images
प्रकाशित मिति :भाद्र १४, २०७७ आइतवार - १०:४६:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology