Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सोमबार घट्यो सुनचाँदीको मूल्य

सोमबार घट्यो सुनचाँदीको मूल्य

दैनिकी न्यूज

२६, श्रावण २०७७
सोमबार घट्यो सुनचाँदीको मूल्य
images

काठमाडौँ। केहि दिन देखि लगातार बढी रहेको सुनको मूल्य आइतबार बाट घट्न थालेको छ। आइतबार तोलामा ९ सय रुपैयाले घटेको छापावाल सुनको मूल्य सोमबार फेरि २ सय रुपैयाले घटेको छ।

नेपाल सुन चाँदी ब्यबसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा छापावाल सुन प्रति तोला १ लाख २ हजार ४ सय रुपैयामा कारोबार  भइरहेको छ।

 

त्यस्तै सोमबार तेजाबी सुनको मूल्य तोलाको १ लाख १ हजार ९सय रुपैया रहेको छ।

सोमबार चांदीको मूल्य पनि घटेको छ। आइतबर तोलामा ५ रुपैयाले बढेको चाँदी सोमबार तोलामा १५ रुपैयाले घटेको छ। आज चांदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयामा कारोबार भैरहेको छ।

4-26.JPG

images
प्रकाशित मिति :श्रावण २६, २०७७ सोमवार - १२:२६:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology