काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार एक लघुवित्तको १ लाख ६८ हजार कित्ता शेयर सूचीकृत भएको छ ।
नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशतले हुन आउने १ लाख ६८ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
शेयर सूचीकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर खरीद बिक्री गर्न सक्नेछन् ।