Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कति प्रस्ताव गर्यो एनएलजी इन्सुरेन्सले लाभांश ?

कति प्रस्ताव गर्यो एनएलजी इन्सुरेन्सले लाभांश ?

दैनिकी न्यूज

२५, श्रावण २०७७
कति प्रस्ताव गर्यो एनएलजी इन्सुरेन्सले लाभांश ?
images

काठमाडौं । एनएलजी इन्सुरेन्सले ७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनसमा लाग्ने कर तिर्न नगद लाभांश पनि प्रस्ताव गरिएको छ । कम्पनीले २०७५–७६ को सञ्चित मुनाफाबाट बोनस दिन लागेको हो ।

हकप्रद र लिलामी सेयर समेतपछि कायम हुने चुक्ता पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँको आधारमा ७ प्रतिशत बोनस दिन लागिएको हो । यो लाभांश नियामक बिमा समिति स्विकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएका शेयरधनीहरुले पाउनेछन् ।

images
प्रकाशित मिति :श्रावण २५, २०७७ आइतवार - १६:११:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology