Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बिहीबार पनि ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

बिहीबार पनि ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

दैनिकी न्यूज

२२, श्रावण २०७७
बिहीबार पनि ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य
images

काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्य बिहीबार एक लाख नाघेको छ । आज (बहीबार)सुनको मूल्य १ हजार १०० रुपैयाँले बढेर १ लाख २ हजार ५०० रुपैयाँ पुगेको छ । तर बुधबार सु्न प्रति तोला १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको थिो ।

यसैगरी यसदिन तेजाबी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर १ हजार २४५ रुपैयाँ पुगेको छ ।

4-22.PNG
कोरोना भाइरसको महामारी व्यापक रुपमा बढ्दै गएसँगै लगानीकर्ताहरु सुरक्षित लगानीका रुपमा सुनतर्फ आकर्षित हुदाँ सुनको मूल्य दिनप्रतिदिन नयाँ उचाईमा पुग्न थालेको हो।

images
प्रकाशित मिति :श्रावण २२, २०७७ बिहिवार - १०:४६:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology