Logo

शनिवार, आश्विन २४ गते २०८३

images

समाज लघुवित्तले आईपीओ निष्काशन गर्न पायो अनुमति

समाज लघुवित्तले आईपीओ निष्काशन गर्न पायो अनुमति

दैनिकी न्यूज

२१, श्रावण २०७७
समाज लघुवित्तले आईपीओ निष्काशन गर्न पायो अनुमति
images

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न बुधवार नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

लघुवित्त कम्पनीले ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आईपीओ विक्री गर्न बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीको हाल जारी पूँजी २ करोड रुपैयाँ रहेको छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

images
प्रकाशित मिति :श्रावण २१, २०७७ बुधवार - २०:२६:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology