Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सुनको मुल्यमा नया रेकर्ड, तोलाको एक लाख रुपैयाँ नजिक

सुनको मुल्यमा नया रेकर्ड, तोलाको एक लाख रुपैयाँ नजिक

दैनिकी न्यूज

१६, श्रावण २०७७
सुनको मुल्यमा नया रेकर्ड, तोलाको   एक लाख रुपैयाँ नजिक
images

काठमाडौँ। केहि दिन यता सुनको मूल्यले दैनिक नया कीर्तिमान  राख्दै आएको छ।  यसै क्रममा शुक्रबार सुनको मूल्यले  नयाँ रेकर्ड राख्दै एक लाख रुपैयाँ नजिक पुगेको छ ।  छापावाल सुनको मूल्य शुक्रबार ३ सय बढेर प्रतितोला ९९ हजार ३ सय रुपैयाँ पुगेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  तेजाबी सुन पनि महँगिएर प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

 

शुक्रबार  चाँदीको मुल्य भने घटेको छ ।शुक्रबार  बिहीबारभन्दा २५ रुपैयाँले घटेर  चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

images
प्रकाशित मिति :श्रावण १६, २०७७ शुक्रवार - ११:२३:५८ बजे

 

  • सेयर
  • सम्बन्धित विषय:

  • # gold

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology