Logo

शनिवार, आश्विन २४ गते २०८३

images

महुलि लघुवित्तको बोनस शेयर सूचीकृत

महुलि लघुवित्तको बोनस शेयर सूचीकृत

दैनिकी न्यूज

१३, श्रावण २०७७
महुलि लघुवित्तको बोनस शेयर सूचीकृत
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलवार महुली लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।

उक्त कम्पनीको २ लाख ४ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

images
प्रकाशित मिति :श्रावण १३, २०७७ मंगलवार - १३:३०:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology