Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेपाल पुनर्बीमा कम्पनीले लाभांश वितरण नगर्ने

नेपाल पुनर्बीमा कम्पनीले लाभांश वितरण नगर्ने

दैनिकी न्यूज

९, श्रावण २०७७
नेपाल पुनर्बीमा कम्पनीले लाभांश वितरण नगर्ने
images

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

पुनर्बीमा व्यवसाय (व्यवस्थापन तथा संचालन) सम्बन्धि निर्देशिका २०७१ को दफा १२ अनुसार कम्पनीले नगद तथा बोनस लाभांश वितरण नगर्ने भएको छ। उक्त निर्देशिका अनुसार पुनर्बीमकले आफ्नो व्यवसाय गर्दा बचत भएको रकम कम्तिमा ५ वर्षसम्म मुनाफाको रुपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोषमा राख्नु पर्ने व्यवस्था छ।

1.png

त्यस अनुसार, आर्थिक वर्ष २०७५–७६ को कमाइबाट कम्पनीले शेयरधनीहरुलाई नगद तथा बोनस शेयर वितरण नगर्ने कम्पनीले जनाएको छ।

images
प्रकाशित मिति :श्रावण ९, २०७७ शुक्रवार - ११:४२:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology