काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्पर्श लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचिकृत भएको छ ।
आज नेप्सेमा स्पर्श लघुवित्तको १ लाख ७ हजार ८ सय ७१ दशमल नब्बे कित्ता बोनस सूचिकृत भएको छ । शेयर सूचिकृत भएसँगै डिम्याट खातामा आएपछि लगानीकर्ताहरुको दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।