Logo

शनिवार, आश्विन २४ गते २०८३

images

प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्तालाई लाभांश नदिने

प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्तालाई लाभांश नदिने

दैनिकी न्यूज

४, श्रावण २०७७
प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्तालाई लाभांश नदिने
images

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्तालाई आव. २०७५/७६ को कमाइबाट लाभांश नदिने भएको छ ।

कम्पनीको साउन २ गते बसेको संचालक समितिको बैठकले आव २०७५/७६ को मुनाफाबाट पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

बीमा समितिको वित्तीय सम्बन्धी निर्देशन अनुसार एनएफआरएस प्रणाली बमोजिम जगेडा तथा व्यवस्थामा खर्च गनुपर्ने भएकाले आर्थिक वर्ष २०७५–७६ को लागि बोनस शेयर तथा लाभांश प्रस्ताव गर्ने अवस्था नरहेको कम्पनीले जनाएको छ ।

 

p.PNG

images
प्रकाशित मिति :श्रावण ४, २०७७ आइतवार - १४:०२:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology