Logo

शनिवार, आश्विन २४ गते २०८३

images

लघुवित्तले १५ प्रतिशतभन्दा बढी व्याज लिन नपाउने

लघुवित्तले १५ प्रतिशतभन्दा बढी व्याज लिन नपाउने

दैनिकी न्यूज

२, श्रावण २०७७
लघुवित्तले १५ प्रतिशतभन्दा बढी व्याज लिन नपाउने
images

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले कर्जामा १५ प्रतिशतभन्दा बढी व्याज लिन नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अगामी आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति मार्फत सो व्यवस्था भएको बताएका हुन् ।

images
प्रकाशित मिति :श्रावण २, २०७७ शुक्रवार - १६:१२:४२ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology