Logo

शनिवार, आश्विन २४ गते २०८३

images

घरजग्गा ६० प्रतिशतसम्म लोन पाइने

घरजग्गा ६० प्रतिशतसम्म लोन पाइने

दैनिकी न्यूज

२, श्रावण २०७७
घरजग्गा ६० प्रतिशतसम्म लोन पाइने
images

काठमाडौं । राष्ट्र बैंकले घरकर्जालाई बढाएर ६० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यावस्था गरिएको बताएका हुन् ।

बैंकले यसअघि काठामाडौं उपत्यका ५० र उपत्यका बाहिर ६० प्रतिशत कर्जा पाउने सक्ने व्यवस्था गरेको हो ।

images
प्रकाशित मिति :श्रावण २, २०७७ शुक्रवार - १५:४९:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology