Logo

शनिवार, आश्विन २४ गते २०८३

images

आज पनि एनआईसि एशिया लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक, विक्रीको चाप शुन्य

आज पनि एनआईसि एशिया लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक, विक्रीको चाप शुन्य

दैनिकी न्यूज

१, श्रावण २०७७
आज पनि एनआईसि एशिया लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक, विक्रीको चाप शुन्य
images

काठमाडौं । कारोबार भएको छैटौ कारोबार दिनमा एनआईसि एशिया लघुवित्त संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । बुधबार १० प्रतिशत बढेर ४८४ रुपैयाँमा कारोबार भएको थियो ।

आज पनि उक्त कम्पनीको शेयर मूल्य ९.९६ प्रतिशतले बढेर रू ५८५ मा कारोबार भइरहेको छ ।

4-1.PNG

मार्केट डेम्थमा खरिदको चाप छ भने विक्री शुन्य रहेको छ ।

4-1 fl.PNG

images
प्रकाशित मिति :श्रावण १, २०७७ बिहिवार - ११:०८:४२ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology