Logo

शनिवार, आश्विन २४ गते २०८३

images

एनआईसि एशिया लघुवित्तको शेयर मूल्यमा आज पनि सकारात्मक सर्किट ब्रेक, विक्रीको चाप शुन्य

एनआईसि एशिया लघुवित्तको शेयर मूल्यमा आज पनि सकारात्मक सर्किट ब्रेक, विक्रीको चाप शुन्य

दैनिकी न्यूज

३०, आषाढ २०७७
एनआईसि एशिया लघुवित्तको शेयर मूल्यमा आज पनि सकारात्मक सर्किट ब्रेक, विक्रीको चाप शुन्य
images

काठमाडौं । कारोबार भएको चौथो कारोबार दिनमा एनआईसि एशिया लघुवित्त संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।

उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर रू ४८४ मा कारोबार भइरहेको छ ।

मार्केट डेम्थमा खरिदको चाप छ भने विक्री शुन्य रहेको छ ।

images
प्रकाशित मिति :आषाढ ३०, २०७७ मंगलवार - ११:३४:३५ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology