Logo

शनिवार, आश्विन २४ गते २०८३

images

दुई कम्पनीको शेयर नेप्सेमा सूचिकृत

दुई कम्पनीको शेयर नेप्सेमा सूचिकृत

दैनिकी न्यूज

२८, आषाढ २०७७
दुई कम्पनीको शेयर नेप्सेमा सूचिकृत
images

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतवार दुई ओटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

युनाइटेड फाइनान्सको ३ लाख ३ हजार १५५ दशमलव ७२ कित्ता बोनस शेयर र मञ्जुश्री फाइनान्सको १ लाख ४० हजार ७१० दशमलव ५४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अव यो शेयर लगानीकर्ताले डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।

images
प्रकाशित मिति :आषाढ २८, २०७७ आइतवार - १३:१६:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology