Logo

शनिवार, आश्विन २४ गते २०८३

images

शुक्रबार सुनको भाउ घट्यो

शुक्रबार सुनको भाउ घट्यो

दैनिकी न्यूज

२६, आषाढ २०७७
शुक्रबार सुनको भाउ घट्यो
images

काठमाडौं । शुक्रबार सुनको भाउ घटेको छ । शुक्रबार छापावाल सुन तोलामा २ सय रुपैयाँले घटेर प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुन प्रति तोला ९२ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन ९१ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

3-26.PNG

शुक्रबार चाँदीको पनि भाउ स्थिर रहेको छ । शुकबार चाँदी प्रति तोला ९८० रुपैइामा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ २६, २०७७ शुक्रवार - ११:०२:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology