Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बुधबार पनि ह्वात्तै बढ्यो सुनको मूल्य

बुधबार पनि ह्वात्तै बढ्यो सुनको मूल्य

दैनिकी न्यूज

२४, आषाढ २०७७
बुधबार पनि ह्वात्तै बढ्यो सुनको मूल्य
images

काठमाडौं । बुधबार पनि सुनको भाउ ह्वात्तै बढेको छ । सोमबारको तुलनामा प्रति तोलामा ७०० रुपैयाँले बढेर मंगलबार प्रति तोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको सुन बुधबार फेरि तोलामा ६ सय रुपैया बढेको छ।  बुधबार छापावाल सुन प्रति तोला ९१ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै आज तेजावी सुन ९१ हजार ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

बुधबार चादीको पनि भाउ बढेको छ । मंगलबार चाँदी प्रति तोलामा १० रुपैयाँले बढेर ९५० रुपैयामा कारोबार भएकोमा बुधबार तोलामा ५ रुपैयाले बढेर प्रतितोला ९ सय ५५ रुपैया पुगेको छ  ।

images
प्रकाशित मिति :आषाढ २४, २०७७ बुधवार - १२:०६:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology