काठमाडौं । मंगलबार बजार खुलेको १२ मिनेटभित्रै नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ४४० रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयरमूल्य सो समयसम्ममा ४४ रुपैयाँ बढेर ४८४ रुपैयाँमा कारोबार भइरहेको छ।
