Logo

शनिवार, आश्विन २४ गते २०८३

images

चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

दैनिकी न्यूज

१५, आषाढ २०७७
चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
images

काठमाडौं । सोमबार पहिलो सर्किट ब्रेक लागेर पुनः सुचारु भएको शेयरबजारमा ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

यस दिन कारोबारको करिब ३ घण्टा अवधिमा ती कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। सो अवधिसम्ममा नागरिक लगानी कोष, हिमालयन डिष्टिलरी, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक संस्थापक शेयरमा सकारात्मक सर्किट लागेको हो। यस अवधिसम्ममा १५ कम्पनीको शेयरमूल्य बढेको छ ।

1.PNG

images
प्रकाशित मिति :आषाढ १५, २०७७ सोमवार - १३:५६:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology