काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल बैंक लिमिटेडको शेयर सुचिकृत भएको छ ।
आज नेप्सेमा नेपाल बैंकको १ करोड ४७ लाख १६ हजार ७ सय ७२ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा शेयर आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।