Logo

शनिवार, आश्विन २४ गते २०८३

images

संसदमा अर्थमन्त्री खतिवडाको राजिनामा माग

संसदमा अर्थमन्त्री खतिवडाको राजिनामा माग

दैनिकी न्यूज

२७, जेठ २०७७
संसदमा अर्थमन्त्री खतिवडाको राजिनामा माग
images

काठमाडौं । संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाको राजिनामा माग गरेका छन् । बिद्युतीय सवारी साधन र चकलेट आयातमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै संसदमै राजिनामा समेत माग गरिएको हो।

नेमकिपाका सांसद प्रेम सुवालले राजिनामा माग गरेका हुन् । बिशाल ग्रुपलाई फाइदा हुने गरी भन्सार दर रेटमा बजेटमा हेरफेर गरेको आरोप मन्त्री खतिवडालाई छ ।

जवाफमा अर्थमन्त्री खतिवडाले बिद्युतीय गाडीमा लगाइएको करबारे छलफल गर्न सकिने बताएका छन् ।

images
प्रकाशित मिति :जेठ २७, २०७७ मंगलवार - १५:१७:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology